सूर्य चम्किलो भई उदाउनेछ
आकाश उज्यालो हुनेछ
पालुवाहरू पलाउनेछन
चराहरू चिर्बिराउनेछन
पाखा पखेरामा खुसिकागीतहरु गुन्जनेछन
जबनिले प्रीत पाउनेछ
गीतले संगीत पाउनेछ
धैर्यताले बिश्राम पाउनेछ
पर्र्खाई समाप्त हुनेछ
जब त्यों दिन आउनेछ
जब त्यों दिन अउनेछ
बेहोशी मन जोषमा बदलिनेछ
निराशाहरू हराउनेछन
आट साठ गाठ सहित आउनेछ
उराठ´हराउनेछ
मस्तिस्कले चरम आनंदको महसुश गर्नेछ
मुटुले आफ्नो गति लिनेछ
छातिमा सितालताको आभास हुनेछ
जब त्यों दिन आउनेछ
जब त्यों दिन आउनेछ
बियोग: २ दिसम्बर २००९
No comments:
Post a Comment